‘गोर्खाकप’ मा एनआरएनएको चुनावी रनौक (फोटो फिचर)

लन्डन । तमुधिं यूकेको आयोजनामा शनिवार अल्डरसटको क्वीन्स एभिन्यूमा सम्पन्न गोर्खाकपमा दिनैभर एनआरएनएको निर्वाचनले चर्चा पायो । गैरआवासीय नेपाली संघको अक्टोवरमा हुने निर्वाचनका प्रत्यासीहरु र ३१ जुलाइमा हुने एनआरएनए यूकेका उम्मेदवारहरु मतदाताको मन जित्न गोर्खाकप हेर्न पुगेका थिए । बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै ठूलो खेल इभेन्ट ‘गोर्खाकप’ को १९ औं संस्करणमा पुगेका उम्मेदवारहरुको … Continue reading ‘गोर्खाकप’ मा एनआरएनएको चुनावी रनौक (फोटो फिचर)